गृहपृष्ठ चन्द्रागिरी हिल्सको सीइओमा अरुण प्रधान नियुक्त
चन्द्रागिरी हिल्सको सीइओमा अरुण प्रधान नियुक्त
चन्द्रागिरी हिल्स लिमिटेडको प्रमुखमा अरुण प्रधान नियुक्त भएका छन् ।
कम्पनीले प्रधानलाई प्रमुख कार्यकारी अधिकृत (सीइओ) तथा महाप्रबन्धक पदकम्पनीमा नियुक्त गरेकोहो । सञ्चालक समितिको माघ २४ गते बसेको बैठकले प्रधानलाई आजदेखि लागू हुनेगरी सीइओ नियुक्त गरेको हो ।

प्रकाशित समय : ११:१५ बजे


















