global ime bank Long Banner Ad

गृहपृष्ठ सुदूरपश्चिममा गठबन्धनका तीनैजना विजयी

सुदूरपश्चिममा गठबन्धनका तीनैजना विजयी

सुदूरपश्चिममा गठबन्धनका तीनैजना विजयी

राष्ट्रिय सभा सदस्यमा सुदूरपश्चिम प्रदेशका गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीनै जना निर्वाचित भएका छन्।

महिलातर्फ माओवादीकी रेनु चन्द विजयी भइन्। उनले ४ हजार ४५३ मत पाइन्। अपाङ्गतर्फ कांग्रेसका नारायणदत्त भट्ट निर्वाचित भए। उनले ४ हजार ४१९ मत पाए।

त्यस्तै अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी भए। उनले ४ हजार ३४७ मत पाए।

प्रकाशित समय : १८:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु