गृहपृष्ठ निफ्राका सीईओ रामकृष्ण खतिवडाले दिए राजीनामा
निफ्राका सीईओ रामकृष्ण खतिवडाले दिए राजीनामा
नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामकृष्ण खतिवडाले राजीनामा दिएका छन् ।
उनको राजीनामालाई पुस २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले माघ १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ ।
खतिवडा बाहिरिएसँगै सञ्चालक समितिले नायव महाप्रबन्धक सूर्यबहादुर तामाङलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मा दिएको छ ।
प्रकाशित समय : १२:५७ बजे


















