global ime bank Long Banner Ad

गृहपृष्ठ कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । हिजो विशेष कारणवश स्थगित भएको बैठक आजका लागि बोलाइएको हो ।

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा राष्ट्रिय सभा निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

प्रकाशित समय : ०७:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु