गृहपृष्ठ सरकारले लगायो रुस र युक्रेनको श्रम स्वीकृतिमा रोक
सरकारले लगायो रुस र युक्रेनको श्रम स्वीकृतिमा रोक
सरकारले रुस र युक्रेनका लागि दिँदै आएको श्रम स्वीकृतिमा रोक लगाएको छ।
वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै रुस र युक्रेनका लागि श्रम स्वीकृतिमा रोक लगाएको जानकारी दिएको हो।
विभागले नेपाली नागरिक रुसी सेनामा गएर मृत्यु भएको खबर आइरहेको भन्दै श्रम स्वीकृतिमा रोक लगाएको बताएको छ।
प्रकाशित समय : १९:३७ बजे



















