गृहपृष्ठ मुक्तिनाथ विकास बैंक सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैंकका रुपमा सम्मानित

मुक्तिनाथ विकास बैंक सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैंकका रुपमा सम्मानित

मुक्तिनाथ विकास बैंक सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैंकका रुपमा सम्मानित

मुक्तिनाथ विकास बैंक लिमिटेड सबैभन्दा धेरै डिजिटल कारोबार गर्ने विकास बैंकका रुपमा सम्मानित भएको छ ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा मुक्तिनाथ बैंकलाई नेपालका विकास बैंकहरु मध्ये सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैंकको रुपमा सम्मानित गरेको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका सीईओ प्रद्युमन पोखरेललाई अवार्ड प्रदान गरेका हुन् ।

 

प्रकाशित समय : १५:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु