गृहपृष्ठ नेपाल बैंकले बोलायो पुुस २१ गतेका लागि साधारणसभा
नेपाल बैंकले बोलायो पुुस २१ गतेका लागि साधारणसभा
सेयरधनीको हात खाली बनाएको नेपाल बैंकले बार्षिक साधारणसभा बोलाएको छ ।
बैंकले पुस २९ गतेका लागि बार्षिक साधारणसभा बोलाएको हो । सभा प्रयोजनका लागि पुसन २० गते बुक क्लोज गरेको छ । पुस १९ गतेसम्म कायम रहेका सेयरधनीले मात्रै कम्पनीको सभामा भाग लिन पाउनेछन् ।
सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल हुने छ । यस्तै लेखा परीक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७९/८० को नाफा(नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गर्ने बैंकले जनाएको छ ।
प्रकाशित समय : १२:४७ बजे



















