global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल इन्स्योरेन्सले १० प्रतिशत लाभांश दिने

नेपाल इन्स्योरेन्सले १० प्रतिशत लाभांश दिने

नेपाल इन्स्योरेन्सले १० प्रतिशत लाभांश दिने

नेपाल इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीले गत आर्थिक बर्ष २०७९/८० को नाफाबाट १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीको यो प्रस्ताव बीमा प्राधिकरणले स्वीकृत गरेर संस्थाको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । कम्पनीले पुस १३ गतेका लागि साधारणसभा बोलाएको छ ।

प्रकाशित समय : १३:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु