गृहपृष्ठ चितवनमा बोराभित्र भेटियो महिला र पुरुषको शव
चितवनमा बोराभित्र भेटियो महिला र पुरुषको शव
चितवनमा बोराभित्र महिला र पुरुषको शव फेला परेको छ ।
भरतपुर महानगरपालिका–१२ मिलनचोकमा राजमार्ग नजिकै सडकको पुलमुनि दुईवटा बोरामा महिला र पुरुष शव भेटिएको हो ।
मृतकको पहिचान हुन सकेको छैन भने घटनाबारे अनुसन्धान थालिएको चितवन प्रहरीले जनाएको छ ।
प्रकाशित समय : १६:५३ बजे



















