skip this prabhu bank contant

गृहपृष्ठ एसियन कपको आम्दानी प्यालेस्टाइनलाई दिने कतारको घोषणा

एसियन कपको आम्दानी प्यालेस्टाइनलाई दिने कतारको घोषणा

एसियन कपको आम्दानी प्यालेस्टाइनलाई दिने कतारको घोषणा

कतारले आगामी जनवरीमा हुने एसियन कपको आम्दानी प्यालेस्टिनी सहायताका लागि छुट्याउने घोषणा गरेको छ ।

फुटबल प्रतियोगिताको स्थानीय आयोजक समितिले उक्त रकमले प्यालेस्टिनी राहत कार्यलाई सहयोग गर्ने घोषणा गरेको हो।

समितिका अध्यक्ष हमाद बिन खलिफा अल थानीले यो कर्पोरेट सामाजिक उत्तरदायित्व पहलले सबैभन्दा बढी प्रभावितहरूलाई फाइदा पुग्ने बताए ।

एसियन कप आगामी जनवरी १२ देखि फेब्रुअरी १० सम्म कतारमा हुँदैछ ।

प्रकाशित समय : ०७:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु