काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

इजरायलमा ज्यान गुमाएका नेपालीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन

7.31K
shares

युवा संघ नेपालले इजरायल-हमास द्वन्द्वमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन गरेको छ ।

उनीहरुले ज्यान गुमाउनेहरुको चिरशान्तिको कामना गरेका छन् । दीप प्रज्वलनमा उपस्थित भएकाहरुले ‘मरो सरकार खोई’, ‘युद्ध रोक’, ‘बचाउँछु भनेको क्षति भो, आस्वासन अब अत्ति भो’,‘डर र त्रास मेटाइदे, स्वदेशमा पाइला टेकाइदे’ जस्ता नारा लेखिएका प्लेकार्ड प्रर्दशन गरेका थिए।

उनीहरुले मृतकका आफन्त र परिवाजनमा समवेदना प्रकट गर्दै धैर्य धारण गर्न सक्ने क्षमता प्राप्त होस भन्ने कामना गरेका छन् ।