काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

मंगलबारसम्मका लागि सर्यो प्रतिनिधिसभाको बैठक

4.06K
shares

आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतक तथा सचेतकहरुको बैठक र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताको बैठकले संसद सञ्चालन गर्ने विषयमा सहमति जुटाउन नसकेपछि ५ भदौसम्मका लागि संसद बैठक स्थगित गरिएको हो । अबको बैठक मंगलबार दिउँसो ३ बजे बोलाइएको छ ।

आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सरेको सभामुखको सचिवालयले सूचना टाँस गरी जानकारी गराएको छ।