global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ अमन र श्रद्धा अभिनित म्युजिक भिडियो ‘तिम्रो खुशी’ सार्वजनिक

अमन र श्रद्धा अभिनित म्युजिक भिडियो ‘तिम्रो खुशी’ सार्वजनिक

अमन र श्रद्धा अभिनित म्युजिक भिडियो ‘तिम्रो खुशी’ सार्वजनिक

अमन श्रेष्ठ र श्रद्वा श्रेष्ठ अभिनित नयाँ म्युजिक भिडियो ‘तिम्रो खुशी’ सार्वजनिक गरिएको छ ।

गायक नविन के भट्टराईको स्वर तथा शोहन मानन्धरको शब्द संगीतमा तास स्टुडियोले तयार गरेको गीतमा नविन न्यौपानेको निर्देशन रहेको छ

जेकेएस इन्टरनेन्टमेन्ट र औरा मोशन पिक्चरको ब्यानरमा तयार गरिएको भिडियोलाई क्रियटिभ डिरेक्टर आशुका अर्याल रहेकिछिन् भने निर्माण तथा सह निर्देशक अमन रहेका छन् ।

भिडियोमा शंकर के उदाशको छायांकन र नहकुल खड्काको सम्पादन रहेको छ । भिडियोलाई शृङ्गार लक्स मेकअप स्टुडियोको तर्फबाट लक्ष्मी मल्ल छिन् ।

भिडियोको निर्माण सचिन झा र सुमन अधिकारीले गरेका हुन् । भिडियोमा सारदा प्रधान, झन कुमार श्रेष्ठ, अम्बिका श्रेष्ठ, अनु श्रेष्ठ, गौरव बराल, राजु मल्ल, हिराकाजी वंन्जॉकर, पंकज मिश्र, दुर्गाराज पाण्डे, गणेश पाठक आदिको सहयोगीको रुपमा रहेका छन् ।

नायक अमन श्रेष्ठ अभिनित चलचित्र यार्सा हाल छायांकनको क्रममा रहेको छ ।

प्रकाशित समय : १९:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु