global ime bank Long Banner Ad

गृहपृष्ठ अमेरिकाविरुद्ध नेपालको पहिलो विकेट पतन, आसिफ आउट

अमेरिकाविरुद्ध नेपालको पहिलो विकेट पतन, आसिफ आउट

अमेरिकाविरुद्ध नेपालको पहिलो विकेट पतन, आसिफ आउट

पाँचौं ओभरको अन्तिम बलमा ओपनर आशिफ शेख १२ रनमा सौरव नेत्रवल्करको बलमा एलबीडब्लु धरापमा परे। अहिले क्रिजमा कुशल भुर्तेलले ११ र भिम सार्की शुन्य रनमा नटआउट छन्।

अमेरिकाका लागि सातौँ नम्बरमा ब्याटिङ गर्न आएका शायन जहांगिरले शतकीय पारी खेले । उनले ७९ बलमा सय रन बनाए । १८ रन हुँदा चार विकेट गुमाएको अमेरिका कुनै समय सय रन पनि नकटाउने अवस्थामा थियो । शायन क्रिजमा टिकिरहे । उनकै उत्कृष्ट प्रदर्शनमा अमेरिकाले नेपाललाई प्रतिस्पर्धात्मक चुनौती दिएको हो ।

अमेरिकाले दिएको २ सय ८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ५.१ ओभरमा १ विकेट गुमाएर २५ रन बनाएर खेलिरहेको छ।

 

प्रकाशित समय : १७:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु