global ime bank Long Banner Ad

गृहपृष्ठ धितोपत्र ब्रोकरको नयाँ लाइसेन्स खुला गर्न अर्थ समितिको निर्देशन

धितोपत्र ब्रोकरको नयाँ लाइसेन्स खुला गर्न अर्थ समितिको निर्देशन

धितोपत्र ब्रोकरको नयाँ लाइसेन्स खुला गर्न अर्थ समितिको निर्देशन

संघीय संसद्‌को अर्थ समितिले धितोपत्र ब्रोकरको नयाँ लाइसेन्सको प्रक्रिया खुला गर्न निर्देशन दिएको छ । समितिको आजको बैठकले ब्रोकरहरूको नयाँ लाइसेन्सका लागि अनुमति खुला गरेको हो ।

धितोपत्र ब्रोकरको लाइसेन्स वितरण प्रक्रियालाई लिएर विवाद चर्किंदै गएपछि यस सम्बन्धमा छलफल गर्न संघीय संसद्को अर्थ समितिले आज बैठक डाकेको थियो ।

गत जेठ २९ मा नयाँ ब्रोकर र स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोक्न निर्देशन दिएको अर्थ समितिले छलफलका लागि मंगलबार बैठक बोलाएको थियो।

प्रकाशित समय : ११:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु