global ime bank Long Banner Ad

गृहपृष्ठ ओ एस आर डिजिटल र डिशहोमबीच सम्झौता

ओ एस आर डिजिटल र डिशहोमबीच सम्झौता

ओ एस आर डिजिटल र डिशहोमबीच सम्झौता

नेपाली चलचित्रको प्रवर्धन र विकासमा टेवा पुगोस भन्ने उद्देश्यले ओ एस आर डिजिटल र डिशहोम विच सहकार्य गर्ने सम्झौता भएको छ ।

ओ एस आर डिजिटल संग अधिकार भएका विभिन्न नयाँ नेपाली चलचित्रको प्रमोसन र प्रशारण अधिकार डिशहोमले लिएको छ । ओ एस आर डिजिटलका विभिन्न Exclusive Contents हरु अव डिशहोमको पे पर भ्यु र Exclusive Channels   हरुमा डिशहोमका ग्राहकहरुले हेर्न पाउने छन् ।

यसवाट ग्राहकहरुले नयाँ चलचित्र र विभिन्न Exclusive Contents को मज्जा लिन सक्नुहुनेछ भने नेपाली चलचित्रको विकास र प्रवर्धनमा पनि सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ ।

प्रकाशित समय : १६:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु