global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल यूएनको आर्थिक–सामाजिक परिषद् सदस्यमा निर्वाचित

नेपाल यूएनको आर्थिक–सामाजिक परिषद् सदस्यमा निर्वाचित

नेपाल यूएनको आर्थिक–सामाजिक परिषद् सदस्यमा निर्वाचित

संयुक्त राष्ट्र संघ (यूएन)को आर्थिक तथा सामाजिक परिषद्को सदस्यमा एसिया–प्रशान्त क्षेत्रबाट नेपाल निर्वाचित भएको छ ।

बिहीबार अमेरिकाको न्यूयोर्कमा भएको मतदानमा नेपालले १ सय ४५ मत प्राप्त गरेर निर्वाचित भएको हो ।

नेपालले सन् २०२४ देखि २०२६ सम्म दुई वर्ष उक्त परिषद्को सदस्यको रुपमा काम गर्ने अमेरिकास्थित यूएनको नेपाली प्रतिनिधिको कार्यालयले जनाएको छ।

प्रकाशित समय : १०:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु