global ime bank Long Banner Ad

गृहपृष्ठ प्रतिनिधिसभा बैठक सर्‍यो

प्रतिनिधिसभा बैठक सर्‍यो

प्रतिनिधिसभा बैठक सर्‍यो

प्रतिनिधिसभाको आज बस्ने बैठकको समय परिवर्तन गरिएको छ । आज बिहान ११ बजे डाकिएको बैठक दिउँसो १ः३० बजेका लागि सारिएको संघीय संसदका महासचिव डा.भरतराज गौतमले जानकारी दिए ।

मंगलबार ११ बजेको प्रतिनिधिसभा बैठक विशेष कारणवस उक्त समयमा बस्न नसक्ने भएकाले आजै १ः३० बजे बस्ने गरी सभामुख देवराज घिमिरेले सारेको उनले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित समय : १३:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु