global ime bank Long Banner Ad

गृहपृष्ठ प्रि–ओपन सेसन : सामान्य अंकले बढ्यो नेप्से सूचक

प्रि–ओपन सेसन : सामान्य अंकले बढ्यो नेप्से सूचक

प्रि–ओपन सेसन : सामान्य अंकले बढ्यो नेप्से सूचक

 प्रि–ओपन सेसनमा नेप्से सूचक ०.७६ विन्दुले बढेको छ । यससँगै सूचक १९०२.७५ विन्दुमा आएको छ ।

४१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुल ९ कम्पनीको ९८ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा ७ कम्पनीको भाउ बढ्दा एउटाको भने मूल्य घटेको छ ।

प्रकाशित समय : ११:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु