nmb bank

गृहपृष्ठ भारत भ्रमणमा हिन्दुराष्ट्र र राजसंस्थाबारे कुनै छलफलको छैन : प्रधानमन्त्री दाहाल

भारत भ्रमणमा हिन्दुराष्ट्र र राजसंस्थाबारे कुनै छलफलको छैन : प्रधानमन्त्री दाहाल

भारत भ्रमणमा हिन्दुराष्ट्र र राजसंस्थाबारे कुनै छलफलको छैन :  प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा हिन्दुराष्ट्र र राजसंस्थाबारे छलफल नभएको बताएका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकमा सांसको जिज्ञासालाई सम्बोधन गर्दै उनले आफ्नो भारत भ्रमणमा नेपालमा राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाबारे छलफल भएको बताएका हुन् ।

दुई देशबीचको आपसी सम्बन्ध र चासोको विषयमा मात्र छलफल भएको भन्दै उनले सीमा विवाद समाधानदेखि पारवनका विषयमा कुराकानी भएको जानकारी दिए ।

प्रकाशित समय : १५:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु