global ime bank Long Banner Ad

गृहपृष्ठ स्वीडेनमा सेक्सले पायो खेलको मान्यता, अब प्रतिगिता आयोजना हुने

स्वीडेनमा सेक्सले पायो खेलको मान्यता, अब प्रतिगिता आयोजना हुने

स्वीडेनमा सेक्सले पायो खेलको मान्यता, अब प्रतिगिता आयोजना हुने

स्वीडेनमा सेक्स(यौन सम्पर्क)ले खेलको मान्यता पाएको छ ।

स्वीडिस सेक्स फेडेरेसनले आगामी जुन ८ मा पहिलो युरोपियन सेक्स च्याम्पियन्सिप पनि आयोजना गर्ने घोषणा गरेको छ । ६ हप्तासम्म चल्ने यस प्रतियोगितामा खेलाडीले ४५ मिनेटदेखि एक घण्टासम्म दैनिक भाग लिन पाउनेछन् । दैनिक ६ घण्टा सेक्स प्रतियोगिता हुनेछ ।

स्वीडिस सेक्स फेडेरेसनले यस विषयमा भनेको छ,‘खेलकुद रणनीतिको एक भागको रूपमा समावेश हुने सेक्स गेम युरोपेली देशहरू बीच राम्रोसँग विकसित हुनेछ ।’

फेडेरेसनका प्रमुख ड्र्यागन ब्य्राचका अनुसार सेक्स खेलमा सहभागी हुन खन्य खेलमा जस्तै शारीरिक अभ्यास चाहिन्छ । उनी भन्छन्,‘अन्य खेलजस्तै चाहेजस्तो नतिजा प्राप्त गर्न शारीरिक अभ्यास जरुरी छ ।’

प्रकाशित समय : १७:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु