गृहपृष्ठ बाहिरियो कोशी प्रदेशबाट जसपा
बाहिरियो कोशी प्रदेशबाट जसपा
केशी प्रदेशबाट जनता समाजवादी पार्टी (जसपा)ले बाहिरेको छ । जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिदै स्वास्थ्यमन्त्री निर्मला लिम्बुलाई फिर्ता बोलाएको छ ।
‘यो सरकारले निकास दिएन, समस्यामात्र बल्झाउने काम गर्यो । नामकरणमा पनि समस्या ल्यायो,’ जसपा नेता रकम चेमजोङ ले भने, ‘त्यसैले यो सरकारमा बसिरहन आवश्यक छैन भन्ने निष्कर्ष निकालिएको हो ।’
प्रकाशित समय : १२:५२ बजे



















