nmb bank

गृहपृष्ठ कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका–३ ओमनगर शिविरका ३२ वर्षीय कुन्कु चौधरीको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको हो ।

घोडाघोडी नगरपालिका–४ सुन्दरपुरस्थित कौवा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १९:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु