गृहपृष्ठ गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने
गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आज पदबाट राजीनामा दिएपछि सो मन्त्रालयको कार्यभार प्रधानमन्त्री वालेन्द्र शाहले नै सम्हाल्ने भएको छ ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले गृहमन्त्री गुरुङले आज प्रधानमन्त्री शाहसमक्ष राजीनामा बुझाएको जानकारी दिँदै तत्काल अर्को गृहमन्त्री नियुक्त नहुने र सो मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने बताइन ।
प्रकाशित समय : १७:४४ बजे



















