गृहपृष्ठ ३० युनिटम्म विद्युत उपभोग गर्ने उपभोक्तलाई निःशुल्क बिजुली दिने

३० युनिटम्म विद्युत उपभोग गर्ने उपभोक्तलाई निःशुल्क बिजुली दिने

३० युनिटम्म विद्युत उपभोग गर्ने उपभोक्तलाई निःशुल्क बिजुली दिने

 सरकारले वर्षा याममा मासिक ५० युनिट र हिउँदमा ३० युनिटम्म विद्युत उपभोग गर्ने उपभोक्तलाई निःशुल्क विद्युत वितरण गर्ने घोषणा गरेको छ ।

संसदमा संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त बताएका हुन् । नीति तथा कार्यक्रममा राष्ट्रपति पौडेलले अबको दुई वर्षभित्र सबैको घरमा विद्युतको पहुँच पुर्‍याउने घोषणा गरेका छन् ।

प्रकाशित समय : ११:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु