global ime bank Long Banner Ad

गृहपृष्ठ २० बर्ष अघि बलात्कार मुद्दाका दोषी तनहुँमा पक्राउ

२० बर्ष अघि बलात्कार मुद्दाका दोषी तनहुँमा पक्राउ

२० बर्ष अघि बलात्कार मुद्दाका दोषी तनहुँमा पक्राउ

२० बर्ष अघि जबरजस्ती करणी गरेको घटनालाई लिएर तनहुँमा हालै एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, तनहुँका अनुसार व्यास नगरपालिका–२ उत्तरशिलाका ४८ वर्षीय विनोद शाक्य २० बर्ष पछि पक्राउ परेका हुँन् ।

प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार २० बर्ष पछि शाक्यलाई उनकै घरबाट पक्राउ गरी जिल्ला कारागार पठाईएको छ । उनका अनुसार जिल्ला अदालत तनहुँले २०६० असोज २८ गतेको गरेको फैसला अनुसार उनलाई ५ वर्ष कैद सजायँ तोकेको थियो । तर, सो सजाय तोकेको भए पनि उनी भने २० बर्ष देखी फरार रहँदै आएका थिए ।

प्रकाशित समय : १०:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु