global ime bank Long Banner Ad

गृहपृष्ठ शहिद स्मारक लिगः आज दुई खेल हुँदै

शहिद स्मारक लिगः आज दुई खेल हुँदै

शहिद स्मारक लिगः आज दुई खेल हुँदै

शहिद स्मारक लिग फुटबल खेल आज दुई खेल हुँदै छन् । एउटा खेल ललितपुरस्थित च्यासलस्थित खेल मैदानमा हुनेछ भने अर्को खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ ।

जावालाखेल युथ क्लब र मनाङ मर्स्याङदी क्लब च्यासल मैदानमा प्रतिस्पर्धामा उत्रने छन् । सो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । यसैगरी, एन्फा कम्प्लेक्स, सातदोबाटोमा न्युरोड टिम र फ्रेन्डस क्लब आमुने सामुने हुनेछ । सो खेल पनि दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

प्रकाशित समय : ०९:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु