nmb bank

गृहपृष्ठ एनएमबी बैंकका ग्राहकलाई सामसङ वासिङ मसिन र माइक्रोवेभको खरिदमा छुट

एनएमबी बैंकका ग्राहकलाई सामसङ वासिङ मसिन र माइक्रोवेभको खरिदमा छुट

एनएमबी बैंकका ग्राहकलाई सामसङ वासिङ मसिन र माइक्रोवेभको खरिदमा छुट

एनएमबी बैंक लिमिटेडले एनएमबी स्मार्ट नारी बचत खाताका ग्राहकहरूलाई सामसङकाे वासिङ मेसिन र माइक्रोवेभ ओभनमा आकर्षक छुट उपलब्ध गराउने भएकाे छ ।

यसकाे लागि बैंकले सामसङ (हिम इलेक्ट्रोनिक्स)सँग साझेदारी गरेको छ । ग्राहकहरूले वासिङ मेसिन र माइक्रोवेभ ओभन खरिदमा २३% सम्म छुट र ईएनएमबी मोबाइल एपमार्फत भुक्तानी गर्दा थप १५ सय रूपैयाँसम्म छुट पाउनेछन् ।

यो अफर प्राप्त गर्नका लागि ग्राहकसँग एनएमबी स्मार्ट नारी बचत खाता हुनुपर्छ । यो अफर सीमित अवधिको लागि मान्य हुने बताइएकाे छ ।

प्रकाशित समय : १३:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु