global ime bank Long Banner Ad

गृहपृष्ठ प्रि–ओपन सेसनमा सेयर बजार घट्यो

प्रि–ओपन सेसनमा सेयर बजार घट्यो

प्रि–ओपन सेसनमा सेयर बजार घट्यो

काठमाडौं। प्रि–ओपन सेसनमा आज सेयर बजार घटेको छ । नेप्से परिसुचक १.६४ अंकले घटेर १९१८.४८ विन्दुमा आएको छ । यससँगै १३ कम्पनीको ७१५ कित्ता सेयर खरिदबिक्री हुँदा २ लाख ७७ हजार १६१ रुपैयाँको कारोबार भएको छ ।

यो सेसनमा कुल ७ कम्पनीमा उकालो लागेको छ भने ५ कम्पनी घटेको छ ।यता, १३ उपसुचकहरु मध्ये ३ कम्पनीमा वृद्धि भएको र ३ कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रकाशित समय : ११:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु