global ime bank Long Banner Ad

गृहपृष्ठ भारतको मोतिहारीमा विषाक्त मदिरा सेवन गर्दा २२ जनाको मृत्यु

भारतको मोतिहारीमा विषाक्त मदिरा सेवन गर्दा २२ जनाको मृत्यु

भारतको मोतिहारीमा विषाक्त मदिरा सेवन गर्दा २२ जनाको मृत्यु

भारतको मोतिहारीमा विषाक्त रक्सी सेवनबाट २२ जनाको ज्यान गएको बिहार प्रहरीले जनाएको छ। बिसाक्त मदिरा सेवनबाट २९ जना बिरामी परेको र ति मध्ये ४ जनाको अवस्था गम्भीर रहेको पुलिस अधीक्षक कान्तेश कुमार मिश्राले बताएका छन्।

प्रहरीले ७६ जनालाई पक्राउ गरेको छ भने ६ हजार १ सय १० लिटर मदिरा र ६६ लिटर स्प्रिट पनि बरामद गरेको छ। बिहारमा रक्सी सेवनमा प्रतिबन्ध लगाइएको छ।

प्रकाशित समय : ११:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु