global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश पारित

प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश पारित

प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश पारित

प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको एक्काईसौं वार्षिक साधारणसभाले प्रस्तावित ३.३२५ प्रतिशत बोनस सेयर र ०.१७ प्रतिशत नगद लाभांश पारित गरेको हो ।

साविक १ अर्ब १८ करोड ६१ लाख ४४ हजार ८ सय १९ चुक्ता पूँजीबाट बोनश सेयर शेयरपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २२ करोड ५५ लाख ८४ हजार १ सय ३४ हुनेछ ।

सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

प्रकाशित समय : १२:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु