global ime bank Long Banner Ad

गृहपृष्ठ सत्ता गठबन्धनकाबाट यादवले गरे उम्मेदवारी दर्ता

सत्ता गठबन्धनकाबाट यादवले गरे उम्मेदवारी दर्ता

सत्ता गठबन्धनकाबाट यादवले गरे उम्मेदवारी दर्ता

सत्ता गठबन्धनकातर्फबाट उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टीकातर्फबाट रामसहायप्रसाद यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा गठबन्धनका नेताहरु संयुक्तरुपमा पुगेर उपराष्ट्रपतिमा नेता यादवको उम्मेदवारी दर्ता गराएका हुन् । यादवको प्रस्तावकमा नेताहरु अशोक राई, प्रदीप यादव, शक्ति बस्नेत, किसान श्रेष्ठ र रमेशजंग रायमाझी तथा समर्थकमा नेताहरु रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, डा. खिमलाल देवकोटा र भानुभक्त जोशी रहेका छन् ।

प्रकाशित समय : १४:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु