global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रपति भण्डारी दाङमा

राष्ट्रपति भण्डारी दाङमा

राष्ट्रपति भण्डारी दाङमा

राष्ट्रपति विद्यादेवी भण्डारी दाङ पुगेकी छन् । काठमाडौँबाट हेलिकप्टरमार्फत उहाँ ११ः३० बजे दाङ पुगेकी हुन्।

लुम्बिनी प्रदेशप्रमुख अमिक शेरचन, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति यादवप्रसाद थपलियाले राष्ट्रपति भण्डारीलाई स्वागत गरेकी थिइन् ।

राष्ट्रपति भण्डारीले नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद शिक्षण भवनको उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रकाशित समय : १२:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु