global ime bank Long Banner Ad

गृहपृष्ठ कुमारी बैंकको विशेष छुट योजना

कुमारी बैंकको विशेष छुट योजना

कुमारी बैंकको विशेष छुट योजना

कुमारी बैंकले सीजी डिजिटल एण्ड एलजी शोपीबाट सामान खरिद गर्दा बैंकको ग्राहकहरूले छुट हुर्ने योजना ल्याएको छ।

योजना अनुसार बैंकका डेबिट-क्रेडिट कार्ड वा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले आधिकारिक सीजी डिजिटल र एलजी शेपी मार्फत उत्पादनहरू खरिद गर्दा २० प्रतिशत सम्म छुट पर्न  सक्नेछन्।

यो योजना बैंकका ग्राहकहरूले आगाी फागुन १५ सम्म पाउनेछन्। डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त बैंकलेसहकार्य गरेको बताएको छ।

प्रकाशित समय : १०:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु