गृहपृष्ठ सुकुम्बासीहरु सडक आन्दोलनमा (तस्बिरसहित)

सुकुम्बासीहरु सडक आन्दोलनमा (तस्बिरसहित)

सुकुम्बासीहरु सडक आन्दोलनमा (तस्बिरसहित)

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले न्यायका लागि शान्तिपूर्ण सडक आन्दोलन गरेको छ। काठमाडौंको बागमती किनारमा बसोबास गर्दै आएका सुकुम्बासीले बस्ती खाली गर्न भन्दै महानगर र बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले भनेपछि उनीहरू लामो समयदेखि आन्दोलित छन्।

प्रकाशित समय : १४:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु