global ime bank Long Banner Ad

गृहपृष्ठ माओवादीले टुंग्यायो मन्त्री, सञ्चारमा शर्मा, पर्यटनमा किराँती

माओवादीले टुंग्यायो मन्त्री, सञ्चारमा शर्मा, पर्यटनमा किराँती

माओवादीले टुंग्यायो मन्त्री, सञ्चारमा शर्मा, पर्यटनमा किराँती

नेकपा (माओवादी केन्द्र)ले सरकारमा सहभागी हुनेको नाम टुंगाे लगाएको छ ।

माओवादीबाट रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदी मन्त्री तथा सुशीला श्रीपाली राज्यमन्त्री बन्ने टुंगाे भएको केन्द्रीय सदस्य मनोहरि तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार शर्मा सूचना, सञ्चार तथा प्रविधि, किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका रुपमा सपथ लिने भएका छन् ।

श्रीपालीलाई पर्यटन राज्यमन्त्री तोकिएको छ ।

प्रकाशित समय : १२:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु