गृहपृष्ठ प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राजदूत थप्सनबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राजदूत थप्सनबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राजदूत थप्सनबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि अमेरिकी राजदूतबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र राजदूत डिन आर थप्सनको टोलीबीच आज भेटवार्ता भएको हो ।

भेटका क्रममा उनीहरुबीच दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको छ ।

प्रकाशित समय : ०६:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु