global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ ६ सय रूपैयाँ घट्याे सुनकाे मूल्य

६ सय रूपैयाँ घट्याे सुनकाे मूल्य

६ सय रूपैयाँ घट्याे सुनकाे मूल्य

आज सुनचाँदीको मूल्य घटेको छ । सोमबार प्रतितोला चार सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला छ सय रुपैयाँ घटेको हो ।

आज छापावाल सुन प्रतितोला ९९ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । सोमबार छापावाल सुन प्रतितोला ९९ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको मूल्य ३५ रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।

प्रकाशित समय : ११:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु