global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ प्रि–ओपन सेसनमा नेप्से सूचक २.३१ अंकले वृद्धि

प्रि–ओपन सेसनमा नेप्से सूचक २.३१ अंकले वृद्धि

प्रि–ओपन सेसनमा नेप्से सूचक २.३१ अंकले वृद्धि

प्रि–ओपन सेसनमा नेप्से सूचक २.३१ अंकले उकालो लागेको छ । यससँगै सूचक १९४१.०८ विन्दुमा आएको छ ।

१५ कम्पनीको कारोबार हुँदा ७ कम्पनीमा वृद्धि भएको र ६ कम्पनीमा ओरालो लागेको छ ।

१७ सय ४४ कित्ता सेयर किनबेच हुँदा ७ लाख बढीको कारोबार भएको छ । १३ उपसूचकहरू मध्ये ५ कम्पनीमा उकालो लागेको र अन्य उपसूचकहरुमा ओरालो लागेको छ ।

प्रकाशित समय : ११:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु