काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कस्तो छ आजको मौसम ?

10.1K
shares

हाल मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश १, मधेश र सुदूरपश्चिममा आंशिक बदली रहेको छ ।

दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

आइतबार प्रदेश १ र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ । राति प्रदेश १ र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ ।