काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै युएई

8.17K
shares

नेपाल र युएईबीच सोमबारबाट सुरु भएको तीन खेलको एकदिवसीय सिरिजमा युएईले पहिले ब्याटिङ सुरु गरेको छ ।

कीर्तिपुरस्थित त्रिविस्थित खेल मैदानमा टस हारेर पहिले ब्याटिङ सुरु गरेको युएई नेपालविरुद्ध विजयी सुरुवातको लक्ष्यमा रहेको छ । नेपाल र युएईबीच तीन खेलको एकदिवसीय सिरिज हुने छ ।

नेपाल र युएईबीच तीन खेलको सिरिज हुन लागेकाे हाे । नेपाल भ्रमणमा रहेको युएई र नेपालबीचको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय बुधबार तथा तेस्रो खेल शनिबार हुनेछ ।