nmb bank

गृहपृष्ठ पशुपति दर्शन गर्न आएका भारतीय चढेको बस नवलपरासीमा दुर्घटना, चालकसहित २२ जना घाइते

पशुपति दर्शन गर्न आएका भारतीय चढेको बस नवलपरासीमा दुर्घटना, चालकसहित २२ जना घाइते

पशुपति दर्शन गर्न आएका भारतीय चढेको बस नवलपरासीमा दुर्घटना, चालकसहित २२ जना घाइते

नवलपरासी बर्दाघाट सुस्ता पूर्वको गैंडाकोट नगरपालिका–९ स्थित जयश्रीपुल नजिकै आज बिहान भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा चालकसहित २२ जना घाइते भएका छन् ।

भारतको गुजरातबाट पशुपति दर्शनको लागि काठमाण्डौ आउँदै गरेको भारतीय नम्बर प्लेटको बस आज बिहान सवा ५ बजे पल्टिएको थियो ।

घाइतेहरूलाई उपचारको लागि चितवनको भरतपुरतर्फ पठाईएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।

प्रकाशित समय : ११:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु