गृहपृष्ठ कुमारी बैंकको १ नयाँ शाखा र १० एक्सटेन्सन काउन्टर सञ्चालन

कुमारी बैंकको १ नयाँ शाखा र १० एक्सटेन्सन काउन्टर सञ्चालन

कुमारी बैंकको १ नयाँ शाखा र १० एक्सटेन्सन काउन्टर सञ्चालन

कुमारी बैंक लिमिटेडले आफ्ना सञ्जाल विस्तार गर्ने क्रममा चन्द्रागिरी नगरपालिकामा गुर्जुधारा शाखा र तल उल्लेखित एक्सटेन्सन काउन्टर सुचारु गरेको छ ।

१. बल्खु एक्सटेन्सन काउन्टर- काठमाडौं महानगरपालिका वार्ड नं.१४,बल्खु, काठमाडौं
२. ईन्द्रायणी एक्सटेन्सन काउन्टर- शंखारापुर नगरपालिका वार्ड नं.९ ईन्द्रायणी, काठमाडौं
३. गैरीगाँउ एक्सटेन्सन काउन्टर- नागर्जुन नगरपालिका वार्ड नं.३ , गैरीगाँउ, काठमाडौं
४. झोर एक्सटेन्सन काउन्टर- टोखा नगरपालिका वार्ड नं. १, झोर, काठमाडौं
५. आरुवारी एक्सटेन्सन काउन्टर- गोकर्णेश्वर नगरपालिका वार्ड नं. ९, आरुवारी, काठमाडौं
६. नेकोसेरा एक्सटेन्सन काउन्टर- मध्यपुर थिमी नगरपालिका वार्ड नं. ९ निर्पुर, नेकोसेरा , भक्तपुर
७. जैसिदेवल एक्सटेन्सन काउन्टर- काठमाडौं महानगरपालिका वार्ड नं.२३ , जैसिदेवल, काठमाडौं
८. आर.आर.एम. क्याम्पस एक्सटेन्सन काउन्टर- जनकपुरधाम उपमहानगरपालिका वार्ड नं. १२ जनकपुरधाम, धनुषा
९. महाराजगंज एक्सटेन्सन काउन्टर- काठमाण्डौं महानगरपालिका वार्ड नं. ३, महाराजगंज, काठमाडौं
१०. छाउनी एक्सटेन्सन काउन्टर- काठमाण्डौं, महानगरपालिका वार्ड नं. १५, छाउनी, काठमाडौं

विगत २१ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका १९९ शाखा सञ्जाल, १९५ एटीएम, ३४ एक्सटेन्सन काउन्टर तथा ५३ शाखारहित बैंकिङ इकाईमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ । र आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएको छ।

प्रकाशित समय : ११:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु