गृहपृष्ठ जबराको पक्षमा प्रदर्शन हुने भएपछि सर्वोच्चमा सुरक्षा ब्यवस्था बढाइयो(तस्विरसहित)
जबराको पक्षमा प्रदर्शन हुने भएपछि सर्वोच्चमा सुरक्षा ब्यवस्था बढाइयो(तस्विरसहित)
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा प्रदर्शन हुने सूचना पाएपछि सर्वोच्च अदालतमा सुरक्षा व्यवस्था कडा गरिएको छ ।
सर्वोच्च अदालत सुरक्षा स्रोतका अनुसार युवाले प्रदर्शन गर्ने सूचनापछि प्रहरी परिचालन गरिएको हो ।
तस्विरहरु:





प्रकाशित समय : १०:५६ बजे




















