global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ के एल दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुद कुमार दुगड ‘प्रबल जनसेवाश्री’ बाट सम्मानित

के एल दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुद कुमार दुगड ‘प्रबल जनसेवाश्री’ बाट सम्मानित

के एल दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुद कुमार दुगड ‘प्रबल जनसेवाश्री’ बाट सम्मानित

केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक, समाजसेवी एवम् उद्योग व्यवसायी कुमुद कुमार दुगडलाई ‘प्रबल जनसेवाश्री’ पदकबाट विभुषित गरिने घोषणा भएको छ ।

देशको सामाजिक, आर्थिकलगायत मुलुकको समग्र औद्योगिक, व्यवसायिक क्षेत्रको विकासमा वहाँँले पुर्‍याउँदै आएका योगदानको कदरस्वरुप संविधान दिवसको अवसर पारेर सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनलाई ‘प्रबल जनसेवाश्री’ पदकबाट विभुषित गरिने भएको हो ।

निज दुगडको अग्रसरतामा कृषिलाई व्यवसायिकरण र औद्योगिकरण गर्नेतर्फ कृषकलाई अभिप्रेरित गरी कृषिजन्य उद्योग व्यवसायमा विशिष्ट योगदान पुर्‍याउँदै उपभोक्ताको स्वास्थ्य सुरक्षाको हक-हित र अधिकारको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै स्थानीय कच्चा-पदार्थमा आधारित उद्योग तथा कृषिजन्य उद्योग व्यवसायको विकास र विस्तार गर्दै आएका छन् ।

प्रकाशित समय : १०:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु