global ime bank Long Banner Ad

गृहपृष्ठ सानिमा इक्विटी फन्डको प्रतिफल घोषणा

सानिमा इक्विटी फन्डको प्रतिफल घोषणा

सानिमा इक्विटी फन्डको प्रतिफल घोषणा

सानिमा इक्विटी फन्डले गत आर्थिक वर्षको नाफाबाट प्रतिफल घोषणा गरेको छ ।

क्यापिटलको २७ भदौमा बसेको सञ्चालक समितिको बैठकले इक्विटी फन्डका इकाइधनीलाई २२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो ।

यसले आर्थिक वर्ष २०७७/७८ मा भने ३३ प्रतिशत लाभांश वितरण गरेको थियो । यसपटक फन्डले नगद लाभांशमा २८ करोड ६० लाख रुपैयाँ खर्च गर्नेछ । यसले लाभांशका लागि बुक क्लोज मिति भने सार्वजनिक गरिसकेको छैन ।

प्रकाशित समय : १३:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु