nmb bank

गृहपृष्ठ डिशहोमको दुईवटा टेलिभिजन कमर्सियलले जित्यो अवार्ड

डिशहोमको दुईवटा टेलिभिजन कमर्सियलले जित्यो अवार्ड

डिशहोमको दुईवटा टेलिभिजन कमर्सियलले जित्यो अवार्ड

डिशहोमको २ वटा विज्ञापन क्याम्पेनले यो वर्षको कृति अवार्डमा ३ अवार्ड जित्न सफल भएको छ ।

मार्स प्रालिले डिशहोमका लागि निर्माण गरेको ब्राण्ड क्याम्पेन ‘खुसीको कनेक्सन’लाई उत्कृष्ट टेलिभिजन विज्ञापन मेनस्ट्रिम ब्राण्ड क्याम्पेन विधामा सिल्भर एवार्ड जितेकाे हाे । त्यसैगरी एएनएस क्रिएसनले निर्माण गरेको ‘क्वालिटीमा नं. वान मासिक शुल्क सबैभन्दा कम’ टेलिभिजन विज्ञापनले
वेष्ट टेलिकम कम्युनिकेसन (अपरेटर आइएसपी र डीटीएच) तथा उत्कृष्ट छायाँकन (टीभीसी/डिजिटल) विधाको अवार्ड जित्न सफल भएको छ ।

१२औं संस्करणको कृति अवार्डमा डिशहोम फाइबरनेट पावर्ड बाई स्पोन्सर रहको थियो ।

प्रकाशित समय : २०:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु