global ime bank Long Banner Ad

गृहपृष्ठ सुनको मूल्य ३०० रुपैयाँले बढ्यो, चाँदीकाे स्थिर

सुनको मूल्य ३०० रुपैयाँले बढ्यो, चाँदीकाे स्थिर

सुनको मूल्य ३०० रुपैयाँले बढ्यो, चाँदीकाे स्थिर

नेपाली बजारमा सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९४ हजार ५०० मा कारोबार भएको छापावाल सुन आज तोलामा ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुन तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज तोलामा १ हजार १४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित समय : १२:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु