global ime bank Long Banner Ad

गृहपृष्ठ युनाइटेड इन्स्योरेन्समा कर्मचारीको माग (सूचनासहित)

युनाइटेड इन्स्योरेन्समा कर्मचारीको माग (सूचनासहित)

युनाइटेड इन्स्योरेन्समा कर्मचारीको माग (सूचनासहित)

युनाइटेड इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले आफ्नो कर्पोरेट अफिसका लागि कर्मचारीको माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

सूचना

प्रकाशित समय : १२:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु