गृहपृष्ठ आइतबार कतिले घट्यो सुनको मूल्य ?
आइतबार कतिले घट्यो सुनको मूल्य ?
साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँ कायम भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित समय : १२:२९ बजे


















